कोल्मा बाहकोट युके समाजले गर्यो मिर्गौला पीडितलाई ९ लाख सहयोग

पोखरा । स्याङ्जाका एक मिर्गौला पीडितलाई कोल्मा बाहकोट युके समाजले ९ लाख सहयोग गरेको छ। स्याङ्जाका अतित गुरुङलाई विदेशमा बस्ने नेपालीहरुले झण्डै ९ लाख सहयोग गरेका हुन्। स्याङ्जा कोल्माबाहकोटका २४ वर्षीय अतितको काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्रमा नियमित डायलाइसिस हुन्छ। अहिले अतितको जीवन बचाउन उनको गाउँ स्याङ्जा बाहकोटबाट युके गएर बसेका आफन्त र शुभचिन्तकले अभियान … Continue reading कोल्मा बाहकोट युके समाजले गर्यो मिर्गौला पीडितलाई ९ लाख सहयोग